१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

बिहे गर्ने प्रलोभनमा भारत पुर्‍याइएकी १५ वर्षीय किशोरीको उद्धार

रौतहट ।सामाजिक सञ्जाल टिकटकबाट चिनजान भई बिहे गर्ने प्रलोभनमा भारतसम्म पुर्‍याइएकी १५ वर्षीय किशोरीलाई पर्सा प्रहरीले सकुशल उद्धार गरेको छ। पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर प्रकाश थापाको नेतृत्वमा गरिएको प्रयासले घरबाट हराएको १८ औँ दिनमा किशोरीलाई सीमाक्षेत्रमा फेला पारिएको हो। गत साउन १२ गते कटहरिया नगरपालिका–४ निवासी…