नेपालगन्ज ।स्वास्थ हब बन्दै गएको बाँके जिल्लामा नयाँ नयाँ अत्याधुनिक अस्पताल खुल्ने क्रम जारी रहेको छ ।सोही क्रममा जिल्लाको कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एन्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा सुरु गरेको छ । यसक्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा सञ्चालनमा ल्याइएको सो अस्पतालले यसक्षेत्रका महिलाहरूको स्वास्थ्यमा सहज, सरल,…