काठमाण्डौ ।नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको गरेको निर्णय मातहतका कमिटीलाई पठाएको छ । एमालेको अन्तरपार्टी निर्देशन (अपानि) मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सिङ्गै राष्ट्रको नेता भएकाले पार्टी कार्यकर्ता बनाउन नहुने उल्लेख छ । ‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ । सक्रिय राजनीतिमा आउनु हुँदैन सिङ्गै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता…