८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

ट्रम्पको कडा कदमः कोरोना खोप तयार नभएपनि अमेरिका बन्द हुँदैन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरूद्धको खोप तयार भएपनि नभएपनि अमेरिका खोल्ने वाचा गरेका छन्। उनले कोरोनाविरूद्धको खोप वर्षको अन्तसम्म बनाइसक्ने उदेश्य रहेको बताउँदै यस्तो बताएका हुन्। ट्रम्पले वैज्ञानिकहरुलाई यस वर्षको अन्तसम्म कोरोना भाइरस खोप तयार पार्ने हिसाबले गति बढाउन भनेका छन्। तर, विज्ञहरूले खोपको सफल परिक्षण गर्न १८ महिनाभन्दा बढी लाग्न सक्ने…