६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, ३३९ जनाको मृत्यु

भारत । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ । अहिलेसम्म भारतमा संक्रमितको संख्या १० हजार ३६२ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसमध्ये ३३९ जनाको मृत्यु भएको छ भने एक हजार ३५ जनामा संक्रमण निको भएको छ वा अस्पतालबाट डिस्चार्ज भएका छन् । सबैभन्दा बढी संक्रमित दिल्ली तथा…