६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

नयाँ वर्षको शुरुवात राष्ट्रिय गानबाट

काठमाडौँ । आज वैशाख १ गते, विक्रम संवत् अनुसार नयाँ वर्ष । सधैँ हर्षोल्लासका साथ मनाइने नयाँ वर्ष यसपटक भने कोरोनाभाइरस महामारीको कारण खल्लो रह्यो । देश नै लकडाउनको अवस्थामा रहेको बेला नयाँ वर्षको उमंग सबैको घरभित्र सिमित बनेको छ । आमजनता घरभित्र सुरक्षित बनिरहेको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीहरु भने अग्रपंक्तिमा बसेर कोरोनाभाइरसबिरुद्धको ‘युद्ध’ मा…