एजेन्सी । विश्वका विभिन्न देशमा गरी ४ लाखभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । विश्वका २ सय १० र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा १७ लाख ८० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ४ लाख ४ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका वल्डओमिटरले जनाएको छ । १ लाख ८ हजार जनाको भने…