धनगढी । कञ्चनपुरमा २६ विद्यार्थी सवार स्कुल बस दुर्घटनामा परेको छ । शुक्लाफाँटा नगरपालिका– ११, अमरपुरमा युनिभर्सल बाल विद्या निकेतनको म १ ख ४२४ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बस दुर्घटनामा परेको पुष्टि गरेका हुन् । बसमा २६ जना विद्यार्थी सवार रहेको भनिए पनि पूर्ण…