२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

विप्लव समूहको दलित मुक्ति मोर्चाका जिल्ला संयोजक पक्राउ

गुल्मी । नेत्र विक्रम चन्द विप्लवु समूहमा आबद्ध एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मदाने गाउँपालिका ६ पुर्कोट दहका ४६ वर्षीय वसन्त गैरे भनिने सन्ते नेपाली रहेका छन् । उनी दलित मुक्ति मोर्चाका गुल्मी जिल्ला संयोजक हुन् । उनलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार…