२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कोरोना भाइरसबारे कृष्णनगरमा सचेतीकरण

मायादेवी अनलाइन, कृष्णनगर । नेपालकै जेठो मदरसा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झण्डानगरस्थित जामिया सिराजुल उलूम अल–सल्फिया सभाहलमा कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मदरसाका विद्यार्थी र सरोकारवालालाई कोरोना भाइरसबारे सचेतीकरण गरिएको हो । कोरोनाको सन्त्रास फैलिएसँगै आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्देश्यका साथ मदरसामा अध्ययनरत विद्यार्थी, शिक्षक र…