काठमाडौं । अमेरिकाको अलाबामा राज्यमा सन् २००४ मा ३ जना प्रहरी अधिकृतको हत्यामा सहयोगीको भूमिका निर्वाह गरेका एक व्यक्तिलाई बिहीबार साँझ मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीहरुका अनुसार एटमोर कारागारमा थुनामा रहेका अभियुक्त ४३ वर्षीय नाथानिल उड्सलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ । मानव अधिकार समूहहरुले नाथानिल स्वयमले प्रहरी अधिकृतको हत्या नगरेका कारण मृत्युदण्ड…