काठमाण्डौ । श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले सोमबार संसद् भङ्ग गरेका छन् ।संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदो २५ अप्रिलमा मध्यावधि चुनाव गराउने घोषणा गरेका छन् । सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका हुन् । वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको…