१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

कुखुराको मासुको भाउ बढाउने व्यापारीलाई सरकारले कारबाही गर्ने

काठमाण्डौ ।कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई सरकारले कारबाही गर्ने भएको छ । कुखुराको मासुको भाउ अस्वभाविकरुपमा बढाएर किलोको चार सय २० रुपैयाँ पुर्‍याउँदा पनि सरकार चुप रहेको भन्दै उपभोक्ताले आक्रोश व्यक्त गरिरहेका बेला वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीलाई कारबाही थाल्ने तयारी गरेको हो ।मूल्य बढ्नुको कारणबारे पोल्ट्री, दाना, अण्डा र कुखुरापालक सङ्घलाई…