काठमाडौं । अहिले सबैलाई दशैंले छोइसकेको छ । काम विशेषले घर बाहिर रहेकाहरु धमाधम घर फर्किरहेका छन् । दशैंको टीका नजिकिंदै गर्दा मज्जाले खुल्न नसकेको आकाशका कारण दशैंमा झरी पर्ने हो कि भन्ने चिन्ता पनि सर्वसाधरणमा छ । दशैंमा पानी परे आउजाउमा समस्या होला कि भन्ने चिन्ता बढिरहेका बेला पानी पार्ने प्रणाली मनसुन दिन प्रतिदिन…