१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

राजापानीमा संचालित घुम्ती शिविरमा ७ सय बढी लाभान्वित

वाणगंगा ।वाणगंगा नगरपालिकाले संचालन गरेको एकिकृत घुम्ती शिविरबाट ७ सय भन्दा बढी सेवाग्राहीहरुले लाभ लिएका छन् । बाणगंगा नगरपालिकाको आयोजना र वडा नं।३ को समन्वयमा कपिलवस्तुको बाणगंगा नगरपालिका− ३ राजापानीमा संचालित उक्त घुम्ती शिविरबाट ७ सय ४ जना सेवाग्राहीहरु लाभान्वित भएको नगरप्रमुख चक्रपाणी अर्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको छ ।उहाँका अनुसार १७५…