बाबुराम रायमाझी, जितपुर । वाणगंगा नगरपालिका–९ स्थित सगरमाथा बिधा मन्दिरमा आयोजित एक विशेष समारोहमार्फत माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा बधाई प्रदान गरिएको छ।२०६१ सालमा स्थापना भई २०७३ सालदेखि एसईई परीक्षा दिन थालेको विद्यालयले यसपटक ऐतिहासिक सफलता हात पारेको हो। २०८१ सालको परीक्षामा सहभागी भएका सबै १९ जना विद्यार्थी…