धनुषा । प्रदेश २ सरकारले रक्षाबन्धन ९जनै पूर्णिमा० को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश २ सरकारले बुधबार एक शुभकामना सन्देश जारी गर्दै रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जारी गर्नु भएको शुभकामना सन्देशमा लेखिएको छ, ‘रक्षाबन्धन पर्वको अवसरमा…