मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित शिविर डाँडामा सडक दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ। बिहीबार करिब सवा नौ बजे पूर्व पश्चिम राजमार्गमा यात्रुवहाक बस र मालवहाक पिकअप ठोक्किदाँ एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। सो दुर्घटनामा २४ जना यात्रु घाइते भएको कार्यालयका डिएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए। डिएसपी अधिकारीका अनुसार…