२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

चुरियामाई नजिक कन्टेनरले किच्दा दुईजनाको मृत्यु, पाँच घाइते

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १५ चुरियामाई नजिकै भारतीय मालवाहक कन्टेनरले किच्दा २ जनाको मृत्यु भएको छ। यो दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । सोमबार राति ११ बजे सामान बोकेको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक १८ चक्के भारतीय नम्बर प्लेटको कन्टेनर राजमार्गमै बिग्रिएर सडक अवरुद्ध भएको थियो। क्रेनको सहायताले हटाउने क्रममा त्यही कन्टेनरले किचेर उनीहरुको…