कञ्चनपुर । प्रहरीले कञ्चनपुरबाट पुनः साढे पाँच किलो सुन बरामद गरेको छ । शुक्लाफाँटा नगरपालिका ११ अमरपुरका लक्ष्मण तिरुवाको घरबाट साढे पाँच किलो सुन बरामद भएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध अनुसन्धान महाशाखाका सुदीप गिरी र जिल्ला प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाको टोलीले बाख्रा बाँध्ने खोरको जमिनमा दुईवटा पोका पारेर लुकाइराखेको अवस्थामा पाँच केजी…