बर्दिवास । महोत्तरीको बर्दिवासमा ढुंगा बोकेको टिपर दुर्घटनाको हुँदा दश जना घाइते भएका छन् । ढुङ्गा लोड गरिएको ना ३ ख नम्बरको टिपर मुख्य बर्दिबासको मुख्य चोकमा दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बीपी राजमार्ग हुँदै बर्दिवास आउँदै गरेको ढुङ्गा लोड गरिएको टिपर अनियन्त्रित भई मुख्य चोकमा दुर्घटना भएको…