२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

होटलको छतबाट लडेर एक युवकको मृत्यु

हेटौँडा । होटलको छतबाट लडेर एक युवकको मृत्यु भएको छ।हेटौँडा १० तरकारी मण्डी अगाडि रहेको रत्न होटलको लडेरबाट झरेर एकजना युवाको ज्यान गएको हो। मकवानपुर भीमफेदी गाउँपालिका २ कालिकाटारका श्रीदास रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए। डीएसपी भट्टराईले मृत्यु दुर्घटना, हत्या या आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेको…