चितवन । एक बालकलाई बोलेरो जिपले ठक्कर दिई मृत्यु भएको विरोधमा सडक अवरुद्ध गरिरहेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । चितवनको रत्ननगर–१० स्थित निपनि चोकमा टायर बालेर सडक अवरुद्ध गरिरहका स्थानयहरुमाथि प्रहरीले लाठी तथा केही सेल अश्रु ग्यास प्रहार गरी सो क्षेत्रबाट तितरवितर पारेको छ । प्रहरीले निपनी चोकमा ४ घण्टादेखि अवरुद्ध सवारी आवागमन खुलाउने प्रयास…