२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

आजदेखी मौसम पूर्णरूपमा सुधार

काठमाडौं । केही दिनदेखि बदली रहेको मौसम आइतबारदेखि पूर्णरुपमा सफा भएको छ। मुलुकभरको मौसम आइतबार देखि सफा भएकव हो। पहाडी भू–भागमा आंशिक बदली रहेपनि बाँकी क्षेत्रमा सामान्यतयाः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । गत साताको वर्षा…