२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मालढुंगा बस दुर्घटना अपडेट ः ज्यान गुमाउनेको संख्या ७ पुग्यो

पर्वत । मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा सात जनाको ज्यान गएको छ । चालकसहित ३४ जना घाइते भएका छन् । तीनजनाको घटनास्थलमा र अरु ४ जनाको धौलागिरी अञ्चल अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाएका सातै जनाको परिचय खुल्न बाँकी छ । दुर्घटनामा गम्भीर घाइते दुई जनालाई सेनाको हेलिकोप्टरले उपचारका लागि काठमाण्डौ ल्याएको छ…