काठमाडौं । नेपाल टेलिकमको १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको मालि गाउँपालिका–१ का २१ वर्षीय दलबहादुर पुन रहेका छन्। पुनलाई जिल्ला प्रहरी कार्यालय दाङले ठूलो संख्यामा चोरी गरेको रिचार्ज कार्डसहित पक्राउ गरेको दाङका प्रहरी उपरीक्षक ९एसपी० कृष्णहरि शर्माले जानकारी दिए। पुनलाई प्रहरीले नेपाल टेलिकमको…