२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु, दुई घाइते

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका –४ ढुंग्रेवासमा शुक्रवार राति तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना घाइते भएका छन्। सिन्धुली गढी तर्फबाट सिन्धुलीमाढी आउदै गरेको बा५६प ७१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कमलामाई नगरपालिका–२ भद्रकाली निबुवाटार बस्ने १९ वर्षीय सरोज थापामगरको मृत्यु भएको जिल्ला…