घोराही । सरकारले यस वर्षको १४४ आँै विश्व हुलाक दिवस विभिन्न कार्यक्रमको आयोजना गरी असोज २२, २३ र २४ गते मनाउन मातहतका कार्यालयलाई निर्देशन दिइएकोे छ । “समावेशी विकास समुन्नत अर्थतन्त्रको लागि सुदृढ हुलाक’ भन्ने मुख्य नाराका साथ यस वर्षको हुलाक दिवस मनाइन लागिएको छ । यसैबिच कुनै समय चिठीपत्र मात्रै बोक्ने हुलाकले हिजोआज अन्य…