२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

दसैँअघि मत गन्न नसकिने संकेत, राजनीनिक दलबिच विवादै विवाद

काठमाडौं, ४ असोज । निर्वाचन आयोगले चुनाव भएको पाँच दिनभित्रै सबै तहको नतिजा आइसक्ने भनेपनि त्यो असम्भव जस्तै देखिएको छ । चुनाव भएको तेस्रो दिनको बिहानसम्म कुनै पनि स्थानीय तहको अन्तिम परिणाम आएको छैन् । सोमबार मतदान सकिएपछि त्यहि दिन रात झण्डै एकदर्जन तहमा मात्रै मतगणना सुरु हुन सक्यो । धेरैजसो तहमा मंगलबार बिहान अबेरसम्म…