२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

२ नम्बर प्रदेशमा एमालेले जितेका स्थानिय तह यस्ता छन् (जिल्ला सहित)

काठमाडौं, असोज ९ । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा भएको चुनाव अन्तर्गत अहिलेसम्म १ सय ३१ तहको नतिजा आएको छ । यसमा नेकपा एमालेले ६ जिल्लामा गरी १७ स्थानीय तहमा विजयी भएको छ । एमालेले रौतहट र महोत्तरीमा कुनै पनि स्थानीय तहमा जितेको छैन । मतगणना भैरहेका पाँच स्थानीय तहमध्ये बाराको…