२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

एजेन्सी ।भारतको उत्तराखण्डमा रहेको केदारनाथ धामको ढोका आज बिहानदेखि खुलेको छ । यसका लागि भक्तजनको यात्राका क्रममा आवश्यक सबै सुरक्षाका उपायहरू अपनाइएको अधिकारीहरूले बताएका छन् । भक्तजनको सुरक्षा आफूहरूको प्राथमिकता भएको भारतीय प्रहरीले बताएका छन् । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । केदारनाथ धामको ढोकाका रुपमा १३ क्विन्टल फूलले भगवान केदारनाथ मन्दिरलाई सजाइएको भारतीय…