२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

हमासले ६ जना बन्धक र इजरायलले ६ सय २ कैदीबन्दी रिहा गर्‍यो

एजेन्सी । प्यालेस्टिनी लडाकु समूह हमासले थप छ जना इजरायली बन्धक र इजरायलले छ सय दुई जना कैदीबन्दी मुक्त गरेको छ । हमास समूहले एवेरा मेन्गिस्टु, हिशाम अल–सयद, ओमेर शेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल शोअमलाई दक्षिणी गाजाको रफाह शहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिको जिम्मा लगाइएको हो । उनीहरूमध्ये चार जना इजरायलबाट सन् २०२३…