३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

काठमाण्डौ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाण्डौ ।आज काठमाण्डौ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेकाले स्थानीयवासीले विभिन्न उपाय गरी राक्षसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई सताउन सक्ने जनविश्वास छ । यसैकारण हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई…