३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

आज मंगल चौथी, भगवान् गणेशको आराधना गरिँदै

काठमाडौं । मंगल चौथी। चतुर्थी तिथि र मंगलबारको संयोगमा सनातन धर्मावलम्बी मंगल चौथी पर्व मनाउँछन्। यो दिन विशेषगरी भगवान् गणेशको आराधना गर्ने परम्परा छ। चौथीकै दिन गणेशजीको जन्म भएको पुराणमा उल्लेख छ। यस्तै मंगलबारका ‘स्वामी’ पनि गणेश नै मानिएका छन्। तिथि र बारको संयोग भएको यो दिनमा उनको आराधना उपयुक्त मानिन्छ। सिन्दुर,​ रक्तचन्दन, फूल, अक्षता,…