२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

६ महिनामा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डाै । चालू आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ६ महिनाको अर्थात् साउनदेखि पुससम्मको आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्टअनुसार ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको आर्थिक वर्षको भन्दा ४ दशमलव १ प्रतिशतले धेरै हो ।…