२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

सिद्धबाबामा ‘लघु संग्राहलय’

गुल्मी । गुल्मीको एक सामुदायिक विद्यालयमा विद्यार्थीलाई पढाईसँगै परम्परागत रुपमा प्रयोगमा आएका सामग्रीहरुको जानकारी दिने उद्देश्यसहित ‘लघु संग्राहलय’ स्थापना गरिएको छ । यस जिल्लाको सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई नेपाली समाजको कला–संस्कृतिसँगै पुर्खाहरुले प्रयोग गरेका विभिन्न सामग्रीको जानकारी दिन ‘लघु संग्राहलय’ स्थापना गरेको हो । मौलिक र परम्परागत सामग्री लोप हुन थालेसँगै यसको संरक्षण…