कपिलवस्तु ।१५ औं कपिलवस्तु महोत्सवमा स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिने भएको छ । मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रमका संयोजक रामजी सेनले आयोजकले कपिलवस्तुका कलाकारहरु विशेष महत्वका साथ प्राथममिकता दिने बताए । राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुद्धारा १५औं कपिलवस्तु महोत्सवमा आमदर्शकलाई मनोरञ्जन प्रदान गरिने उनको भनाई छ । प्रमोद खरेल, प्रकाश दुतराजदेखि शान्तिश्री परियार, समिक्षा अधिकारी, एलिना…