बाणगंगाा । १५ औं कपिलवस्तु महोत्सवको तेस्रो दिन शुक्रबार चर्चिक लोक तथा आधुनिक गायिका समिक्षा अधिकारी आउने भएकी छिन् । शुक्रबार गायिका अधिकारीसहित विक्रमबाबु विक, विष्णु ठट्टाराई, श्याम बोहोरा आउने तय भएको महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनले जानकारी दिए । विहिबार चोलेन्द्र पौडेल, आधुनिक गायक सञ्जीव सिंह राना, दोहोरी गायिका सपना गाहासहित…