काठमाण्डौ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पश्चिमी वायुसहित पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेकाले केही ठाउँमा बदलीसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । अहिले पहाडी भू–भागका केही ठाउँमा…