१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

अनलाइन ठगी बढेकाले सावधानी अपनाउन सीआईबीको अनुरोध

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । सीआईबीले सात बुँदामा सार्वजनिक अपिल जारी गर्दै केही दिनयता फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमोलगायतबाट फोन गरी डिजटिल वालेट तथा बैङ्करवित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन…