काठमाण्डौ । जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ६ बजेर ३३ मिनेमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का जाजरकोट र आसपासका जिल्लामा पनि महसुस भएको छ । पछिल्लो समयमा पश्चिम नेपालमा भूकम्प जाने क्रम बढेको छ…