४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

जापानमा पछिल्लो ६ महिनामा ३७ हजार भन्दा धेरै मानिस घरमा एक्लै मृत फेला

एजेन्सी । जापानमा पछिल्लो ६ महिनामा ३७ हजार जना भन्दा धेरै मानिस घरमा एक्लै मृत फेला परेका छन् । जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ६ महिनामा ३७ हजार दुई सय २७ जना आफ्नै घरमा एक्लै मृत फेला परेका हुन् । मृतकमध्ये ७० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथि उमेर समूहका छन् । झण्डै ४० प्रतिशतको शव…