मायादेवी अनलाइन, बाणगंगा ।रवीदत्त मिश्राले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका छन् । विं.सं. २०७९ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा कपिलवस्तु ३ को ‘क’ बाट झिनो मतान्तारले लुम्बिनी प्रदेश सभा सदस्यमा पराजित भएका मिश्रा राजेन्द्र महतोतिर लागेका हुन् । महतोले हालै मात्र राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक संगठन खोलेका छन् । लुम्बिनी प्रदेशकै लोसपाका प्रभावशाली…