८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

असोज २ गते सोह्र श्राद्ध शुरु हुँदै, कुन तिथिको श्राद्ध कहिले ?

काठमाडौँ। यो वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबार शुरु हुँदैछ। असोज २ गते पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा ९परेवा० तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध यही दिन गरिँदैछ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्।…