८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

विद्यार्थी आन्दोलनको ऐतिहासिक विरासत

विष्णुबहादुर राउत ‘विज्ञान’ ।राणाविरोधी विद्यार्थी आन्दोलन, पञ्चायत विरूद्धको आन्दोलन र निरङ्कुश राजतन्त्र विरूद्धको विद्यार्थी आन्दोलन इतिहासमा दर्ज भएका छन् । तर अहिले संसदवादी विद्यार्थी संगठनहरू सत्ता र कुर्सीकेन्द्रीत देखिन्छ भने सत्ता बाहिर रहेका विद्यार्थी संगठनहरू दलाल सत्ताविरूद्ध निरन्तर सङ्घर्षमा केन्द्रीत छन् । अहिले शिक्षामा तीव्र व्यापारीकरण भएको छ । युवाहरू सर्टिफिकेट दराजमा थन्क्याएर विदेश जान…