५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

टी–२० विश्वकपमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हरायो

एजेन्सी ।आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो चरणको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ ९डीएलएस० पद्धतिका आधारमा हराएको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हराएको हो । अस्ट्रेलियासँगको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । जितका लागि १ सय…