९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

मनसुनको एक महिना: बाढी, पहिरो र चट्याङबाट मानवीय क्षति बढी

काठमाडौं ।नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद् (मुख्यगरी बाढीपहिरो र चट्याङ) का घटना तथा मानवीय क्षति बढी भएको भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गत वर्षभन्दा यस वर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा बढीले बाढी, पहिरो, चट्याङ तथा भारी वर्षका घटना वृद्धि…