६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

प्रि-मनसुनसँगै बढ्न थाल्यो देशभरको तापक्रम

काठमाडौं ।प्रि-मनसुन शुरु भएसँगै काठमाडौंलगायत देशभरको तापक्रम बढिरहेको छ। अहिले विराटनगर, सिमरा र भैरहवा लगायतका जिल्लामा दिउँसो अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियसम्म पुग्नसक्ने अनुमान गरिएको छ। यस्तै बिहानको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद्…