१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

प्रेस चौतारी कपिलवस्तुले कपिलधाममा साधारण सभा गर्दै

कपिलवस्तुप्रेस चौतारी जिल्ला कार्य समिति कपिलवस्तु नेपालको पहिलो साधारण सभा आउँदो वैशाख १९ गते हुने भएको छ । आज गोरुसिंगेमा बसेको जिल्ला कार्य समितिको बैठकले वाणगंगा ९ कपिलधाममा साधारण सभा गर्ने निर्णय गरेको हो । कपिलवस्तुको प्रमुख चिनारीका रुपमा रहेको कपिल ऋषिको तपोभूमिलाई प्रचारप्रसार गर्ने उद्देश्यका साथ कपिलधाममा साधारण सभा गर्न लागिएको हो । साधारण…