काठमाडौँ ।पशु सेवा विभागले पशुमा देखिने लम्पी स्कीन रोगको उपचार गर्न सबै स्थानीय तहलाई आग्रह गरिएको छ । सङ्क्रमण फैलिँदै गएकाले विभागले यथाशिघ्र औषधि उपचार तथा खोप खरिद गर्न आग्रह गरेको छ । विभागका महानिर्देशक डा।सम्झनाकुमारी काफ्लेले आज विज्ञप्ति जारी लम्पी स्कीन रोग फैलिने गएकोले स्थानीय तहलाई उपचार गर्न आग्रह गरेकी हुन् । विभागले महामारी…